Nepali Novels
एकलव्य दृष्टि Eklavya Dristi
DETAILED SUMMARY / BACK COVER
एकलब्य दृष्टि लघुकथा संग्रहमा कथाकारले हाम्रो समाजमा निहित बिकृति, विसंगति, द्वैध चरित्र तथा मानबिय मुल्य र मान्यतामा आएको बिचलन माथि तिब्र व्यंग गरेका छन् । स्वास्थ्य क्षेत्रको छिद्रान्वेषण यो लघुकथा संग्रहको सबैभन्दा रोचक पक्ष हो । डा. शर्मा यो लघुकथा संग्रहका केन्द्रिय पात्र हुन् ।
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
एकलव्य दृष्टि EKLAVYA DRISTI
AUTHOR
VARIOUS AUTHORS / BAJRABARAHI EDITORIAL
CATEGORY
Nepali Novels
PRICE
Rs. 150
PUBLISHER
FinePrint
ISBN / SKU
BK031
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali