युराेप यात्राका सम्झनाहरू [Europe Yatraka Sanjhanaharu]
DETAILED SUMMARY / BACK COVER
यो नियात्रासङ्ग्रह पढ्दा साँच्चै नै पाठकलाई जाँगरिलो महसुस गराउँछ । आफ्नो बाँकी उमेर कोठाभित्रबाट तुरन्तै निकालेर खाली जमिनमा पसिना फुलाउन थालिहालूँ झैँ बनाउँछ । स्रष्टाले कही एक हरफ लेखेका छन्, ‘विदेशमा देखेको कुरा नेपालमा गर्न चाहेर पनि मेरो आयुले भ्याउँदैन ।’ यो हरफ पढ्दा मुटुमा चसक्क सोला पर्छ । साँच्चै नै स्रष्टा लामाखुले आफ्नो उमेरको एकहत्तरौं वर्षमा यात्रारत रहेछन् । उनीभन्दा कम उमेरका मान्छेहरू ‘काम छैन’ भन्दै ओछ्यानमा लडिराख्नेहरूलाई अवश्य नै यो वाक्यले अनुहारमा झापट हान्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
युराेप यात्राका सम्झनाहरू [EUROPE YATRAKA SANJHANAHARU]
AUTHOR
MADAN RAI
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Oriental Publication
ISBN / SKU
BB-NEP-17764
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition