Pharakpana Ma Apar Ananda
DETAILED SUMMARY / BACK COVER
प्राय: स्त्रीहरु प्रतिदिन २० देखि २५ हजार जति शब्दहरु बोल्दछन् तर पुरुषहरु भने ७ देखि १२ हजारजति शब्दहरु प्रतिदिन बोल्दछन् । हरेक दिन जब पुरुषहरु बाहिर काम गर्न जान्छन्, उनीहरुले ७ देखि १२ हजार शब्दहरु आफूले काम गर्ने ठाउँ (विद्यालय/ कार्यालय) मा नै बोलीसक्छन् र उनीहरु घरमा बोल्न चाहदैनन् । तर २० देखि २५ हजार जति शब्दहरु बोल्ने पत्नीहरू भने दिनभर बोल्न नपाएका कारण कहिले पति घर फर्कलान र उनीसंग कुरा गरूँला भनि पर्खिरहेका हुन्छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
PHARAKPANA MA APAR ANANDA
AUTHOR
LAJRUS THULUNG
CATEGORY
Non-Fiction
PRICE
Rs. 375.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937103480
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
178 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition