फाइभ मन्थ्स् [Five Months]
DETAILED SUMMARY / BACK COVER
A fascinating, warm, and cinematic novel written in nepali language. कुन्दन र सुस्मिताको बालसुलभ प्रेम र रोमान्स । सन्तानमा मदिराप्रेमी अभिभावकको इमेज । प्रेममा प्रविधि, उमेर र वर्गका अनेकन् आयाम । रोमान्सको परिणाम, उस्तै रोमान्सले निम्त्याएको आपत् । तन्नेरीले तन्नेरी भाषामा लेखेको रसिलो र सेक्सिलो, न्यानो र स्यानो उपन्यास । उपन्यास पढ्दा हरेक पाठक एकचोटि प्रेमी हुनेछन्, प्रेमिका हुनेछन् । र, ती हरेक पाठकले उपन्यासलाई आफ्ना यार–प्रेमी–प्रेमिकासरह प्यार गर्नेछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
फाइभ मन्थ्स् [FIVE MONTHS]
AUTHOR
NIMESH PAUDEL
CATEGORY
Nepali Literature
PRICE
Rs. 300.00
PUBLISHER
Bulbul Publication
ISBN / SKU
9789937918824
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
201 Pages / Nepali
WEIGHT
0.16 kg (160g)
EDITION
Standard Edition