Nepali Literature
फ्रिडम टु डाई [Freedom To Die]
DETAILED SUMMARY / BACK COVER
कथा सबैका हुन्छन् ! नलेखिनेहरूका कथा पात्रसँगै विलीन भएर जान्छन् ! नसुनिएका र नभनिएका कथाहरूले नै सबैको मनमा नयाँ आकार बनाउँछन् । 'ग्रे कलर' मा जीवनका सपनाहरूको खोजी गरिएका 'फ्रिडम टु डाई' भित्रका कथाले फैलिँदो डायस्पोरिक नेपाली मनका गाउन नमिल्ने गीतहरूलाई सङ्ग्रहण गरेको छ । हरेक पाठकलाई आफै पात्रमा रूपान्तरण गर्नसक्ने क्षमता कथाको नयाँपन र भाषिक सरलतामा छ । यसले फ्रिडम टु रिड' को कल्चरलाई स्थापित गर्नेछ !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
फ्रिडम टु डाई [FREEDOM TO DIE]
AUTHOR
DR. NIRMAL GYAWALI
CATEGORY
Nepali Literature
PRICE
Rs. 300.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937895502
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.40 kg (400g)
EDITION
1st Edition