Children & Teens
Gaaule Robot
DETAILED SUMMARY / BACK COVER
कृष्ण बजगाईं नेपाली साहित्यका बहुमुखी सष्ट्रा हुन् । २०४१ सालमा धरानबाट प्रकाशित 'संसार साप्ताहिक' मा पहिलो कविताको प्रकाशनसंगै औपचारिक साहित्यिक यात्राको थालनी गर्ने सर्जक बजगाईंका हालसम्म विभिन्न विधाका डेढ दर्जन पुस्तककार कृतिहरु प्रकाशनमा आइसकेका छन् । प्रस्तुत गाउँले रोबोट उनको बालसाहित्यिक यात्रामा देखापरेको नवीनतम कथाकृति हो । यस कथा संग्रहमा उनका जम्मा चारवटा बालकथा सङ्कलित छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
GAAULE ROBOT
AUTHOR
KRISHNA BAJAGAIN
CATEGORY
Children & Teens
PRICE
Rs. 195.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937109284
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
32 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition