घामभन्दा पहिले [Gham Bhanda Pahile]
DETAILED SUMMARY / BACK COVER
भवानी खतिवडाको नवीनतम् नियात्रासङ्ग्रह हो, घामभन्दा पहिले । खतिवडाले पुस्तकमा मुक्तिनाथ-यात्राका चार, हलेसी-यात्राको एक र रारा-यात्राका दस नियात्राहरु सङ्ग्रह गरेकी छिन् । नेपाली छन्द कवितामा आफूले अब्बल साबित गरिसकेकी खतिवडाले “घामभन्दा पहिले”बाट नियात्रा लेखनमा पनि आफूलाई अब्बल प्रस्तुत गरेकी छिन् । नियात्रा कृतिमा पनि उनको काव्यिक व्यक्तित्व झुल्किएको छ, जसले कृतिलाई थप पठनीय बनाएको छ । यो पुस्तक २०७८ सालको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ प्राप्त कृति हो।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
घामभन्दा पहिले [GHAM BHANDA PAHILE]
AUTHOR
BHAWANI KHATIWADA
CATEGORY
Non-Fiction
PRICE
Rs. 300.00
PUBLISHER
Shikha Books
ISBN / SKU
9789937751735
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
149 Pages / Nepali
WEIGHT
0.16 kg (157g)
EDITION
Standard Edition