गोपीचा [Gopicha]
DETAILED SUMMARY / BACK COVER
ऐतिहासिक पात्र ‘गोपी शर्मा’को कथा हो- ‘गोपीचा’ जसलाई गैरजातीय विवाह गरेकोमा जातिच्यूत गरी ‘च्यामे’ बनाएर जेल सजायसमेत तोकिएको थियो । भद्रगोल जेलमा रहँदा लौहपुरुष गणेशमान सिंहको योजनामा जेलब्रेक गरी भाग्ने योजनाको सहयात्रीसमेत बन्न पुगेको उसको कथामा ऊ असामान्य घटनाको सामान्य पात्र बनेको छ । राणाकालीन समाज, राजनीति, जाति व्यवस्था र विद्रोहजस्ता विषयलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास इतिहासलाई चियाउने आँखीझ्याल हो । उपन्यासले निर्माण गर्न खोजेको दृष्टिकोण, शैली-शिल्प र विषयवस्तुसमेतकां आधारमा ‘गोपीचा’ विशेष महत्त्व बोकेको दीर्घजीवी कृति हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
गोपीचा [GOPICHA]
AUTHOR
BISHWO KUIKEL
CATEGORY
Nepali Literature
PRICE
Rs. 375.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-18485
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.10 kg (100g)
EDITION
Standard Edition