Religion & Spirituality
गुणरत्नमाला [Guna Ratna Mala]
DETAILED SUMMARY / BACK COVER
करिब सय वर्ष अघिदेखि जन-जनको जिब्रोमा झुण्डिन सफल कृति हो गुणरत्नमाला । व्यावहारिक ज्ञान, राजनीति, धर्म-संस्कारका कुरा अनि जीवनदर्शनले भरिएको यस कालजय कृतिले नसमेटेको कुनै क्षेत्र नै छैन । यसका सर्जक पं. जगन्नाथ उपाध्याय गुरागाञी कतै खप्तडस्वामी जस्ता लाग्छन् भने कतै अहिलेका शिव खेडा जस्ता । युगद्रष्टा गुरागाञीको लोपोन्मुख बहुमूल्य कृति-रत्नलाई पुनः प्रकाशन गर्न पाउँदा हामी गौरवान्वित छौँ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
गुणरत्नमाला [GUNA RATNA MALA]
CATEGORY
Religion & Spirituality
PRICE
Rs. 150.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937911368
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
96 Pages / Nepali
WEIGHT
0.07 kg (66g)
EDITION
Standard Edition