Children & Teens
गुरुमापा [Gurumapa]
DETAILED SUMMARY / BACK COVER
गुरुमापा सचित्र पुस्तकमा दुई भिन्दाभिन्दै कथा छन् । पहिलो कथा, प्राचीन काठमाडौँको माझमा रहेको इतुंबहाल (विहार) सित सम्बन्धित कथा हो I जसमा केशचन्द्र नामका गरेका एक मानिसले राक्षसलाई पालेर राखेको र उक्त राक्षसले स-साना केटाकेटीलाई खाएको कथा छ । दोस्रो कथा, मार्पा (इ.१०१२-१०९७) नाम गरेका एक तिब्बती बौद्धधर्मको काग्यू-कर्मपा सम्प्रदायका गृहस्थी धर्मगुरुको जीवन-कथा छ I
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
गुरुमापा [GURUMAPA]
AUTHOR
VICTOR PRADHAN
CATEGORY
Children & Teens
PRICE
Rs. 375.00
PUBLISHER
Kathalaya
ISBN / SKU
BB-NEP-19252
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition