इतिहासको एक कालखण्ड [Itihaas Ko Ek Kaal Khanda]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तकमा लेखकले पदमा रहंदा थुप्रै चुरीफुरी देखाई अन्त्यमा त्यसै हराउने पञ्च परम्परा तोड्दै आफ्नो सक्रिय जीवनका अनुभूतिलाई विस्तारपूर्वक सार्वजनिक गरिदिएकोमा र नेपालको आधुनिक इतिहासको महत्वपूर्ण कालखण्डलाई आफूले जाने, भोगेर आत्मसात गरे अनुसार लिपिबद्ध गरेका छन्। पुस्तकलाई ४ खण्डमा विभक्त गरिएको छ । १३६ पेजको पुस्तकलाई उनले ३ वटा राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र)को कार्यकाललाई बयान गरी ३ खण्ड र आप्mनो नीजि जीवनलाई समेटेर अन्तिम खण्ड तयार पारेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
इतिहासको एक कालखण्ड [ITIHAAS KO EK KAAL KHANDA]
AUTHOR
NAVARAJ SUBEDI
CATEGORY
Non-Fiction
PRICE
Rs. 250.00
PUBLISHER
Jagadamba Prakashan
ISBN / SKU
9781565924796
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
136 Pages / Nepali
WEIGHT
0.18 kg (177g)
EDITION
Standard Edition