Children & Teens
जादुको झ्याल [Jaaduko Jhyal]
DETAILED SUMMARY / BACK COVER
मानिसको शरीरभित्र चियाउन सकिने एउटा झ्याल भए कसो होला ...? साँचै, यस्तो झ्यालको आविष्कार भयो- एम.आर.आई. यन्त्र ! यस यन्त्रले शरीरभित्रका अङ्गका अवस्था पत्ता लगाएर दिनहुँ विश्वका लाखौं बिरामीलाई राहत दिइरहेको छ । तर यसका आविष्कारकलाई गलत ढङ्गले नोबेल पुरस्कारबाट वञ्चित गरियो ...
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जादुको झ्याल [JAADUKO JHYAL]
AUTHOR
NUNE TOROSYAAN
CATEGORY
Children & Teens
PRICE
Rs. 280.00
PUBLISHER
Kathalaya
ISBN / SKU
9789937737531
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition