Children & Teens
जन्तर मन्तर [Jantar Mantar]
DETAILED SUMMARY / BACK COVER
मीनालाई कसैले दुःख दिएको छ । तर दुःख दिनेलाई मीनाबाहेक अरुले देख्न सक्दैनन् । त्यसैले त मीनाका आमाबुबाले पनि उनको कुरा पत्याउनुभएन । अब के होला ? के मीनाले कुनै उपाय लगाउन सक्लिन् ? यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जन्तर मन्तर [JANTAR MANTAR]
AUTHOR
BINDU SHARMA
CATEGORY
Children & Teens
PRICE
Rs. 300.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
9789937773188
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
28 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition