Nepali Literature
जीवन र न्याय [Jeevan Ra Nyaya]
DETAILED SUMMARY / BACK COVER
लेखक श्रेष्ठले यो पुस्तकमा आफ्नो जीवन कालको सम्पूर्ण भोगाइ, न्यायिक क्षेत्रको अनुभव, त्यतिबेलाको समाज, न्यायप्रणालीका समग्र व्यवस्थालाई पुस्तकमा समेट्ने जमर्को गरेका छन् । श्रेष्ठका कैयौं जीवन भोगाई, स्मृति र अनुभवमार्फत त्यतिबेलाको समाज, न्याय क्षेत्रको सिंगो झलक पुस्तकमा आएको छ। पुस्तकले त्यो बेलाको समाजको इतिहास त बताउँछ नै असुविधाका बीचमा पनि नेपालका न्यायाधीशहरुले न्याय क्षेत्रमा गरेको सेवा, डोल्पाको भयावह अवस्थाबारे पनि प्राकाश पार्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जीवन र न्याय [JEEVAN RA NYAYA]
AUTHOR
KUL BAHADUR SHRESTHA
CATEGORY
Nepali Literature
PRICE
Rs. 300.00
PUBLISHER
Alchemy Publication
ISBN / SKU
BB-NEP-19199
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition