जीवनका वक्ररेखा [Jeevanka Bakrarekha]
DETAILED SUMMARY / BACK COVER
आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेका छन् । राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुन सक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । यस कृतिमा रहेका ९ नौ अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
जीवनका वक्ररेखा [JEEVANKA BAKRAREKHA]
AUTHOR
VIJAYA CHALISE
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Surabhi Sahitya Pratishthan
ISBN / SKU
BB-NEP-17807
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition