झुल्को आँखामा [Jhulko Aakhama]
DETAILED SUMMARY / BACK COVER
शिक्षा पीएचडी (शिक्षाको समाजशास्त्र) र एमफिल (शैक्षिक अध्ययन), जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली; एमएड (अङ्ग्रेजी शिक्षा), त्रिवि, काठमाडौँ । छोटो कोर्स/तालिम समावेशी शिक्षा (क्विन्सल्याण्ड यूनिभर्सिटी अफ टेक्नोलोजी, अस्ट्रेलिया) प्रारम्भिक बालविकास (इजरायल) शैक्षिक योजना तर्जुमा (फ्रान्स) । प्रकाशित पुस्तक : Medium of Instruction and Languages for Education: Ways Forward for Education Policy, Planning and Practice in Nepal (Co-author, 2017) शिक्षणको माध्यम र शिक्षाका भाषाहरू : नेपालमा शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो (सहलेखन, २०७३) इन्द्रेनी संयुक्त बाछिटासङ्ग्रह (२०७८) मृतसागरमा तैरिँदा नियात्रासङ्ग्रह (२०७९) चन्द्रकुमारी उपाध्याय स्मृतिग्रन्थ (सम्पादन, २०८०) विष्णुमाया कडेलको जीवनयात्रा (२०८०) शैक्षिक आकाशका उज्ज्वल नक्षत्र (२०८२) झुल्को आँखामा गीतसङ्ग्रह (२०८२)