Nepali Novels
जङ्गलमा जनक [Jungle Ma Janak]
DETAILED SUMMARY / BACK COVER
जङ्गलमा जनकजनक जंगल मन पराउँछ।
जंगलमा पूरै दिन बिताउने र रुखको हाँगामा झुलेर उसको सपना हुन्छ।
एक दिन ऊ जंगलको यात्रामा निस्कन्छ।
त्यहाँ उसले रमाइला साथीहरू बनाउँछ, अचम्मका कुराहरू पत्ता लगाउँछ।
जंगलमा जानु जस्तो रमाइलो उसलाई कहिल्यै भएको थिएन।
Available at Bajrabarahi Books.