क [Ka]
DETAILED SUMMARY / BACK COVER
कविहरू प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस् गर्छन् । उनका कविता आग्रह गर्छन्- मजदुरहरूले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरूले उज्यालो खोजून् । सपना नदेखेकाहरूले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा । झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
क [KA]
AUTHOR
ASHIM SAGAR
CATEGORY
Fantasy
PRICE
Rs. 325.00
PUBLISHER
FinePrint
ISBN / SKU
9789937665926
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
112 Pages / Nepali
WEIGHT
0.35 kg (350g)
EDITION
1st