Nepali Poetry
कवितामा आकाश [Kabitama Aakash]
DETAILED SUMMARY / BACK COVER
यो कृतिमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास (४९) कविता छन् । यिनलाई प्रयोगधर्मी कविता भन्न सकिन्छ । दोश्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तिस (३६) कवितात्मक रचनाहरु छन् । तेश्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तिस (३३) रचनाहरु प्रस्तुत भएका छन् । समग्रमा यस कृतिलाई दर्शनको भावभूमिमा कविता र कवितात्मकताको प्रयोग भन्न सकिन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कवितामा आकाश [KABITAMA AAKASH]
AUTHOR
R MANANDHAR
CATEGORY
Nepali Poetry
PRICE
Rs. 250.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712927
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition