Children & Teens
कालेको जन्मदिन [Kaleko Janmadin]
DETAILED SUMMARY / BACK COVER
कालेको जन्मदिन एउटा खेलौना भालुको कथा हो । कथामा उसका साथीहरू पनि छन् । उनीहरूले कसरी कालेको जन्मदिन मनाउँछन् त ? जन्मदिन कत्तिको रमाइलो हुन्छ ? कथामा यसको वर्णन छ । सुन्दर चित्रहरू पनि छन् । यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईभन्दा माथिका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कालेको जन्मदिन [KALEKO JANMADIN]
AUTHOR
ANANTA WAGLE
CATEGORY
Children & Teens
PRICE
Rs. 120.00
PUBLISHER
Parichaya Publication
ISBN / SKU
9789937664349
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition