Nepali Poetry
कर्णधार [Karnadhaar]
DETAILED SUMMARY / BACK COVER
यो विद्यार्थीलाई केन्द्रमा राखेर लेखिएका १०१ वटा कविताहरुको संग्रह हो । कवि उपाध्यायको यो चौथो कविता कृति हो । कृष्णशरण उपाध्याय शास्त्रीय छन्दका कविका रूपमा सर्वपरिचित र लोकप्रिय नाम हो। कवि उपाध्यायका कवितामा शब्द को माधुर्य मात्र होइन भाव र विचार को सशक्त संयोजन पनि पाइन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कर्णधार [KARNADHAAR]
AUTHOR
KRISHNASHARAN
CATEGORY
Nepali Poetry
PRICE
Rs. 225.00
PUBLISHER
Gorkha Publications
ISBN / SKU
9789937920896
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
135 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition