Children & Teens
कसले बनायो चित्र ? [Kasle Banayo Chitra?]
DETAILED SUMMARY / BACK COVER
रोहनलाई चित्र बनाउनु छ । तर ऊ सोच्दासोच्दै निदाउँछ । बिउँझिँदा चित्र बनिसकेको हुन्छ । कसरी ? यसको वर्णन यस कथामा छ । सुन्दर चित्रहरू पनि छन् । यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कसले बनायो चित्र ? [KASLE BANAYO CHITRA?]
AUTHOR
KRISHNADEEP SIGDEL
CATEGORY
Children & Teens
PRICE
Rs. 120.00
PUBLISHER
Parichaya Publication
ISBN / SKU
9789937664318
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition