Nepali Literature
काठमान्डू मोन्ताज् [Kathmandu Montage]
DETAILED SUMMARY / BACK COVER
साहित्य, संगीत र सिनेमाका विभिन्न आयामहरु समेटिएको साहित्यकार प्रकाश सायमीको निबन्ध र संस्मरणहरुको संगालो 'प्रकाश सायमीको मोन्ताजको फ्रेम यति ठूलो छ कि यसभित्र काठमान्डूका गल्लीहरु, काठमान्डू, नेपाल र नेपाल पारिका सिमानालाई समेटेका छन् । यसभित्र धेरै पात्र, परिवेश र परिदृश्य अटाएका छन् । उनका सिर्जनामा साहित्य, संगीत र सिनेमाका नदीहरु मिसिएका छन् र मनोरम बनेका छन् ।' - नगेन्द्र थापा
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
काठमान्डू मोन्ताज् [KATHMANDU MONTAGE]
AUTHOR
PRAKASH SAYAMI
CATEGORY
Nepali Literature
PRICE
Rs. 350.00
PUBLISHER
Shabdahar Creations
ISBN / SKU
9789937922944
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
206 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition