काठमाण्डू शेल्फी [Kathmandu Selfie]
DETAILED SUMMARY / BACK COVER
He really is an encyclopedia on his matter. Even people at the Indian Embassy do not know of all the things that Sayami knows. He has an amazing memory. - Jayant Prashad, Fomer Indian Ambassador to Nepal, March 28, 2013 The Kathmandu Posti केही न केही नयाँ सोच्ने, कुनै अद्भुत रुपक तयार गर्ने बानी आजको पुस्ताले प्राप्त गरेको छ । दिवङत कवि जीवन आचार्य या त्यसबेला जीवनकै साथी दिनेश सत्याल आदि, त्यसो त्यही छिमलका भाइ प्रकाश सायमीहरूको आजको उपस्थितिले हाम्रो नेपाली वाङमयिक संस्कृतिलाई विशिष्टता प्रदान गर्दै आएको छ । - ईश्वरवल्लभ सांस्कृतिक साहित्यिक क्षेत्रहरूमा प्रवर्द्धक, प्रवन्धक र सेतु बन्ने उनको प्रबल रूचि छ भन्ने मेरो निष्कर्ष छ । सबै नश्वर मानवहरू जस्तै प्रकाशका आफनै सिमानाहरू होलान् । तर उनले गरेका केही कामहरू अविस्मरणीय रहनेछन् । - प्रा.डा. डी पी भण्डारी The Style Prakash uses in his writing has always fascinated me. His choice of word is so unique, I feel, at times. like stealing them. - Maya Thakuri