कौतुकमय डोल्पो [Koutukmaya Dolpo]
DETAILED SUMMARY / BACK COVER
२०२६ सालमा मौलिक संस्कृति र सम्पदाको खानी मानिने - डोल्पोको स्थलगत अन्वेषणपछि लेखिएको यो कृति त्यहाँको सभ्यता र समाजबारेको अनमोल रत्न हो । यो कृति पढ्दा त्यहाँको समाजको सम्पन्नता मात्रै होइन विसङ्गति पनि छर्लङ्ग देखिन्छ । महिलाहरूमाथि गरिने अत्याचारका कुराले मन कटक्कै बनाउँछ । ठालू वर्ग र शासकहरूमा रहेका अनेकन विकृति र विसङ्गतिका वावजुद मौलिक संस्कृति र सभ्यताको दृष्टिले हामी कति कुबेर रहेछौं भन्ने आत्मगौरव हुन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कौतुकमय डोल्पो [KOUTUKMAYA DOLPO]
AUTHOR
JANAK LAL SHARMA
CATEGORY
Non-Fiction
PRICE
Rs. 415.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712798
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.26 kg (257g)
EDITION
Standard Edition