Nepali Literature
कविताको कथा गीतको कथा [Kavitako Katha Geetko Katha]
DETAILED SUMMARY / BACK COVER
कविताको कथा गीतको कथा कवि तथा गीतकार दिनेश अधिकारीका साहित्यिक अनुभवहरूको संगालो हो। यस कृतिभित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कविताको कथा गीतको कथा [KAVITAKO KATHA GEETKO KATHA]
AUTHOR
DINESH ADHIKARI
CATEGORY
Nepali Literature
PRICE
Rs. 350.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-19444
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.18 kg (185g)
EDITION
Standard Edition