खगेन्द्र लामिछानेका नाटक [Khagendra Lamichhaneka Natak]
DETAILED SUMMARY / BACK COVER
खगेन्द्र लामिछाने मलाई मनपर्ने रङ्गकर्मी हुन् । उनका नाटकमा हास्य र करूण रसको अनौठो मिश्रण पाउँछु म | यिनले अलि धेरै नाटक लेखे नेपाली रङ्गमञ्च समृद्ध हुन्थ्यो भन्ने लागिरहन्छ तर उनी लेखकमात्र होइनन् । र त... ! - सुनील पोखरेल नाटकहरूमा जीवनका 'मनडेन’ घटनाहरू छन्, जसले अचानक एउटा अलग संसार स्थापित गर्छ र समयसँग जुध्दै गरेका मान्छेहरूको अन्तरजगत्सँग साक्षातकार गराउँछ- सीधा, सरल र सहज भाषामा । यी नाटक पढिरहँदा या हेर्दै गर्दा हामी जीवनको छेउमै उभिएको महसुस गछौं । - अनुप बराल
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
खगेन्द्र लामिछानेका नाटक [KHAGENDRA LAMICHHANEKA NATAK]
AUTHOR
KHAGENDRA LAMICHHANE
CATEGORY
Nepali Literature
PRICE
Rs. 400.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753317
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.00 kg (0.243g)
EDITION
1st