खुवालुङ [Khuwalung]
DETAILED SUMMARY / BACK COVER
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले २०७७ फागुनतिर, बिराटनगर पुगेर एक कार्यक्रममा त्यहाँ बाधा भएको एउटा ढुङ्गो ..... त्येस्लाई क्रेन लगाएर फुटाउँदै छौ र नदीको बाटो क्लियर गर्दै छौ ... स्टिमरका लागि भने अभिव्यक्ति दिएका थिए । उनले संकेत गरेको सप्तकोसीको ‘एउटा ढुङ्गो' फगत ढुङ्गो होइन, त्येस्संग किरातीहरुको सुदीर्घ सांस्कृतिक आस्था जोडीएको छ । यो फगत एउटा ढुंगा नभएर किरातीहरुको इतिहास र संस्कृतिका हिसाबले बिना अक्षेरको अभिलेख हो। त्यो ढुंगा खुवालुङ हो।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
खुवालुङ [KHUWALUNG]
AUTHOR
NEPALI AUTHOR
CATEGORY
Non-Fiction
PRICE
Rs. 425.00
PUBLISHER
Bela Publication
ISBN / SKU
BB-NEP-20219
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.25 kg (254g)
EDITION
Standard Edition