Children & Teens
कुलुकुलु [Kulukulu]
DETAILED SUMMARY / BACK COVER
कङ्गारूको परिवारका सबै सदस्यले साँझतिर अकस्मात् कुलुकुलु आवाज सुने । यस अनौठो आवाजले उनीहरु डराए । कुनै खतरनाक र नचिनेको जनावर पो हो कि ! उनीहरु आवाज केको रहेछ भनेर जान्न उत्सुक भए । यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ३ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कुलुकुलु [KULUKULU]
AUTHOR
SUDHA RISAL SHARMA
CATEGORY
Children & Teens
PRICE
Rs. 250.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
9789937773126
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
20 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition