लाहुरेको रेलिमाई [Lahureko Relimai]
DETAILED SUMMARY / BACK COVER
यो उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । आफू स्वयं पूर्व गोर्खा सैनिक रहेका हितानले नेपालमा ज्यादै कमै लेखिने युद्ध साहित्यलाई समृद्ध तुल्याउन ‘लाहुरेको रेलिमाई’ ऐतिहासिक युद्ध उपन्यासले नेपाली साहित्यमा राम्रो छाप छोडेकाे छ। लेखक हितानले ७ वर्ष खोज, अध्ययन र एक दशकभन्दा बढी मास्टर मित्रसेनको जीवनी पढेर यो पुस्तक निकालेका हुन्।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
लाहुरेको रेलिमाई [LAHUREKO RELIMAI]
AUTHOR
BIJAYA HITAN
CATEGORY
Non-Fiction
PRICE
Rs. 695.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937775403
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
390 Pages / Nepali
WEIGHT
0.29 kg (289g)
EDITION
Standard Edition