Nepali Literature
लार [Laar]
DETAILED SUMMARY / BACK COVER
कथासङ्ग्रह लारमा तराई-मधेसको सामाजिक सोपानका पाँधमा रहेका भुइँमान्छेका कथा छन् । लोकबोली, लोकपरम्परा, लोकसंस्कृति अनि लोकजीवनको चित्रणका हिसाबले यस सङ्ग्रहका कथाहरू अब्बल छन् । लार यौन मनोभावमा आधारित कथासङ्ग्रह हो । यसमा साधारण मानिसका असाधारण इरोटिक कथाहरू छन् । प्रत्येक कथाको मूलपात्र नारी छन्, ती विवश तर बागी छन् । नारी पात्रको रतिरागात्मक ऊहापोहलाई कथाशिल्पमा ढालेर उनले श्लीलता र अश्लीलताको सीमारेखा नै मेटिदिएकी छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
लार [LAAR]
AUTHOR
MUNA CHAUDHARY
CATEGORY
Nepali Literature
PRICE
Rs. 595.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-20092
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition