Latokosero Haasyo
DETAILED SUMMARY / BACK COVER
भाग्यशाली अधिकारी (२००९ लमजुङ) नेपाली बालसाहित्यका सुपरिचित स्रष्टा हुन् । उनी विगत लामो समयदेखि सिर्जनासंसारमा रमाउँदै आएका छन् । उनको पछिल्लो शृंखला "लाटोकोसेरो हाँस्यो!" बालकथासङ्ग्रह हो । प्रस्तुत सङ्ग्रहमा भाग्यशालीका जम्मा सातवटा बालकथा सङ्कलित छन् । विभिन्न समय र परिस्तिथिमा लेखिएका यस सङ्ग्रहका कथाहरुमा मानवीय तथा मानवेतर पात्रहरुसँग सम्बन्धित घटनाहरु सजाइएका छन् र मानवेतर पात्रहरुका कथालाई पनि मानवीकृत गरी प्रस्तुत गरिएको छ जसले गर्दा यसमा सङ्कलित कथामा रोचकता व्यंजकता थपिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
LATOKOSERO HAASYO
AUTHOR
BHAGYASHALI ADHIKARI
CATEGORY
Children & Teens
PRICE
Rs. 225.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937107693
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
36 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition