Laxmi Prasad Devkota Ko Khandakabyakaaritaa
DETAILED SUMMARY / BACK COVER
लक्ष्मीप्रसाद देवकोटाले नेपाली खण्डकाव्यको विकासयात्रामा निकै महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले एकतिर आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा स्वच्छन्दतावादी काव्यधाराको नवप्रवर्तन गरी त्यसलाई समृद्ध तुल्याउने ऐतिहासिक योगदान गरेको पाइन्छ भने अर्कातिर खण्डकाव्यकृतित्वका परिमाण, प्रकार, एवम् गुणस्तरका दृष्टिले पनि आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा उनले पुर्याएको योगदान विशिष्ट किसिमको
छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
LAXMI PRASAD DEVKOTA KO KHANDAKABYAKAARITAA
AUTHOR
MAHADEV AWASTHI
CATEGORY
Non-Fiction
PRICE
Rs. 225.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937105736
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
462 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition