लय छुटेको समय [Laya Chhuteko Samaya]
DETAILED SUMMARY / BACK COVER
निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरु रहेको छ। दुई खण्ड रहेको यस पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको र पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएका छन्। पुस्तकमा बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायहरुका साथै अनुभव र मनोभावनाहरुपनि समावेश गरिएको छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
लय छुटेको समय [LAYA CHHUTEKO SAMAYA]
AUTHOR
KRISHNA PRASAD PAUDEL
CATEGORY
Non-Fiction
PRICE
Rs. 495.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
BB-NEP-19429
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition