Children & Teens
Limi Ko Khojima Kanchhi
DETAILED SUMMARY / BACK COVER
"लिमीको खोजीमा कान्छी"
बालरचना नेपालको भौगोलिक बनोटमा आधारित छ । यहाँ तराईको उष्ण कटिबन्धीय वन र त्यहाँ पाइने गैँडा र मयुरदेखि लिएर शीत मरुस्थलीय प्रदेशमा रहने हिउँचितुवा र च्याङ्ग्राहरुसम्म देखापर्छन् । लिमीको खोजी गर्ने क्रममा नेपालका धेरै वन्यजन्तु पनि यस पुस्तकमा पाउन सकिन्छ । बिरुवा र वन्यजन्तुहरुको अटुट सम्बन्धको जानकारी विस्तृत रुपमा समावेश गरी बालबालिकाहरुले सजिलै बुझ्न सक्ने भाषामा यसमा प्रस्तुत गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
LIMI KO KHOJIMA KANCHHI
AUTHOR
KATH WHITE
CATEGORY
Children & Teens
PRICE
Rs. 190.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937106702
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
32 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition