लोपोन्मुख नेपाली शब्द सङ्ग्रह [Loponmukh Nepali Shabda Sangraha]
DETAILED SUMMARY / BACK COVER
पुस्तकका विशेषता • लेखक, पत्रकार र विद्यार्थीहरूका लागि विशेष उपयोगी । • नेपाली भाषाबाट लोप भइसकेका, लोप हुन लागेका, लोप हुने सम्भावना बढेका शब्दहरू खोज्न सजिलो । • विद्यार्थीहरूलाई हाजिरी जबाफ प्रतियोगिताका लागि सहयोगी । • विभिन्न शीर्षक र उपशीर्षकमा छुट्याइएकाले शब्द प्रयोगमा सहजता । • शब्दिक शोधकार्यमा सहयोगी । • पुराना शब्द, तिनको अर्थ र उपयोगिता खुट्याउन सजिलो । • नेपाली विषय अध्ययन-अध्यापन गर्ने गराउनेहरूका लागि नजिकको सहयोगी । • विशेषतः लोकगीत, कथा, कविता आदि विविध विधाको रचनामा ठेट नेपाली शब्द प्रयोगमा सघाउने ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
लोपोन्मुख नेपाली शब्द सङ्ग्रह [LOPONMUKH NEPALI SHABDA SANGRAHA]
AUTHOR
RAMPRASAD DEVKOTA
CATEGORY
School Textbooks
PRICE
Rs. 775.00
PUBLISHER
Sampurna Kitab Kathmandu
ISBN / SKU
BB-NEP-18851
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.35 kg (350g)
EDITION
Standard Edition