Nepali Poetry
लूनी [Luni]
DETAILED SUMMARY / BACK COVER
हेलम्बुको शेर्पा समाज र त्यहाँको मौलिक संस्कृतिका बारेको 'लूनी' महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय कृतिमध्ये एक हो । यस गीतिकाव्यमा महाकविमा रहेको नारी संवेदना प्रकट भएको छ । शेर्पा युवाहरूको हलासा जानुपर्ने बाध्यता, विवाहिता पत्नीमा पर्ने मनोवैज्ञानिक असर अनि त्यससँगै उत्पन्न हुने पारिवारिक विचलन यस कृतिको खास विषयवस्तु हो । सजिलै गाउन सकिने लयमा लेखिएको यो काव्य महाकवि भित्रको मानवतावाद, संस्कृतिप्रेम र प्रकृतिप्रेमको अनुपम नमूना हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
लूनी [LUNI]
AUTHOR
LAXMI PRASAD DEVKOTA
CATEGORY
Nepali Poetry
PRICE
Rs. 125.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712439
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
78 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition