Children & Teens
म सक्छु नि ! [Ma Sakchu ni !]
DETAILED SUMMARY / BACK COVER
सानी नानी ठुली भइन् । उनी कामहरू गर्छ सक्छिन् । भात पकाउन सक्छिन् । तरकारी पनि पकाउन सक्छिन् । खान भने सक्दिनन् । किन होला ? कथामा यसको वर्णन छ । सुन्दर चित्रहरू पनि छन् । यो कथा पूर्व प्राथमिक तहका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईभन्दा माथिका बालबालिकाले भने यो पुस्तक स्वतन्त्र रूपले पढ्न सक्नेछन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
म सक्छु नि ! [MA SAKCHU NI !]
AUTHOR
KRISHNADEEP SIGDEL
CATEGORY
Children & Teens
PRICE
Rs. 130.00
PUBLISHER
Parichaya Publication
ISBN / SKU
9789937664325
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.08 kg (77g)
EDITION
Standard Edition