माटाको माया [Maatako Maya]
DETAILED SUMMARY / BACK COVER
यतीको देश छ कि छैन ? छ भने त्यो कस्तो छ ? कि यो सपना मात्र हो ? सोहनपुरका शान्तमान र छालमान भ्यागुताको कथाले हामीलाई असाध्यै राम्रो कुरा भन्छ, कसरी ? माटो भनेको देश हो । देशको माया कसरी गर्ने ? यसका लागि त "माटाको माया" कथा नै पढ्नुपर्छ । "नजन्मिएको छोरो" कथाले हामीलाई पेट मिचिमिची हँसाउँछ ! कति मजाले कथा टुङ्गिएको छ भने ! विजयकी हजुरआमा भनेकी हाम्री पनि हजुरआमा हुन् । डोकाले कमालै गयो । स्याबास् विजय ! "गाई र घोडा' कथाको घोडा जस्तो बेइमान साथी, संसारमा कसैको नहोस् ! यी सबै कुरा "माटाका माया' कथा सङ्ग्रहले कसरी कहन्छ ? पढेर थाहा पाऊँ है त !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
माटाको माया [MAATAKO MAYA]
AUTHOR
RAMBABU SUBEDI
CATEGORY
Children & Teens
PRICE
Rs. 225.00
PUBLISHER
Educational Publishing House
ISBN / SKU
9789937551977
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
40 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition