Children & Teens
Maato Sanga Maya Gaasaun
DETAILED SUMMARY / BACK COVER
प्रस्तुत पुस्तक,
माटोसित माया गाँसौँ
शान्ति रिसालको दोश्रो बाल गीतिकवितासंग्रह हो । यसमा लेखिकाले विभिन्न समयमा लेखेका १५ वटा गीतिकविता सङ्कलित छन् । स्वतन्त्र गीतिलयमा संरचित यस संग्रहका बालगीतहरु विषयवस्तुका दृष्टिले नेपाल, नेपाली जाति, नेपाली प्रकृति, नेपालको भूगोल, नेपालको संस्कृति, समाज, नेपाली परिवार र पारिवारिक सम्बन्ध जस्ता बालकहरुका निम्ति सुबोध्य विषयवस्तुमा लेखिएका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
MAATO SANGA MAYA GAASAUN
AUTHOR
SHANTI RISAL
CATEGORY
Children & Teens
PRICE
Rs. 110.00
PUBLISHER
Ekta Books
ISBN / SKU
978937420013
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
20 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition