मधेश र मधेशी आन्दोलन [Madhesh Ra Madheshi Aandolan]
DETAILED SUMMARY / BACK COVER
कृष्णराज वर्मा नेपाली कम्युनिस्ट आन्दोलनको जिउँदो इतिहास मानिनुहुन्छ । सात दशकभन्दा लामो समय नेपाली जनताको मुक्तिका लागि समर्पित गरिसक्नुभएका उहाँ मधेसको इतिहासका जानकार मात्रै होइन, पटकपटक भएका मधेसी आन्दोलनका साक्षी पनि हुनुहुन्छ । यस पुस्तकमा राज्यले मधेसीहरूमाथि गरेको विभेदको चिरफार छ । मधेस आन्दोलनका क्रममा मधेसी र पहाडे समुदायबीच उत्पन्न विद्वेषको समेत केस्राकेस्रा केलाइएको छ । मधेस र मधेसी आन्दोलनभित्रको अन्तर्य खोतलिएको यो पुस्तक ऐतिहासिक दस्तावेज हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मधेश र मधेशी आन्दोलन [MADHESH RA MADHESHI AANDOLAN]
AUTHOR
KRISHNA RAJ VERMA
CATEGORY
Nepali Literature
PRICE
Rs. 365.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712590
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
243 Pages / Nepali
WEIGHT
0.26 kg (255g)
EDITION
Standard Edition