मगर जातिको मानवशास्त्रीय वृत्तान्त [Magar Jatiko Manabshastriya Britanta]
DETAILED SUMMARY / BACK COVER
मगर जातिको मानवशास्त्रीय वृत्तान्त' नेपालको प्रमुख आदिवासी जनजातिमध्ये एक मगर जातिको इतिहास, उत्पत्ति, सामाजिक–राजनीतिक आयाम तथा धार्मिक–सांस्कृतिक परम्परालाई मानवशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरिएको अनुसन्धान–आधारित कृति हो । यस पुस्तकमा मगर जातिको उत्पत्तिदेखि इतिहाससम्म, सामाजिक परिवर्तनदेखि राजनीतिक विकाससम्म, तथा धार्मिक सास्कृतिक परम्परालाई तथ्य र सन्दर्भका आधारमा प्रस्तुत गरिएको छ । मुख्य विशेषताहरू मगर जातिको इतिहास र उत्पत्तिको विस्तृत अध्ययन राजनीतिक र सांस्कृतिक संरचनाको विश्लेषण संस्कृति र धार्मिक विश्वासको विवरण अनुसन्धान–आधारित र सन्दर्भयोग्य सामग्री शैक्षिक तथा सन्दर्भ पुस्तकका रूपमा उपयोगी उपयुक्त पाठक वर्ग समाजशास्त्र र इतिहासका विद्यार्थी अनुसन्धानकर्ता तथा अध्येता मगर समुदायका पाठक आदिवासी जनजाति तथा नेपाली संस्कृति बुझ्न चाहने सबै