Nepali Poetry
महफिल २ [Mahaphil 2]
DETAILED SUMMARY / BACK COVER
महफिल-२ पुस्तक गजलको पुस्तक मात्र होइन । यसभित्र समावेश २०० गजलहरू गजल मात्र होइनन् | यी १० गजलकारहरू जिम्मेवारीको ठूलो झोला बोकेर गजलको यात्रामा निस्केका यात्रीहरू हुन् । यी गजलकारहरूलाई यकिन छ, हाम्रो गन्तव्य कहाँसम्मको हो । नेपाली गजलले समातेको फराकिलो पिच बाटोमा आरामसाथ यात्रा गरिरहेका १० गजलकारहरूको बयान पनि हो, यो महफिल-२ । सम्भावना हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
महफिल २ [MAHAPHIL 2]
AUTHOR
BABU TRIPATHI
CATEGORY
Nepali Poetry
PRICE
Rs. 499.00
PUBLISHER
Indigo Ink
ISBN / SKU
9789937980920
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.20 kg (200g)
EDITION
Standard Edition