मैले जे देखे [Maile Je Dekhe]
DETAILED SUMMARY / BACK COVER
बीसको दशकको मध्यबाट कम्युनिष्ट राजनीतिमा आबद्ध राधाकृष्ण मैनाली ०२८ सालको झापा आन्दोलनका संगठकका रूपमा चर्चित छन् । पटक-पटक गरी १६ वर्ष जेलजीवन बिताएका उनी आदर्शको अडानमा गतिशील नेता मानिन्छन । जेल संस्मरणको प्रभावशाली लेखनबाट पनि उनी उत्तिकै परिचित छन् । राजनीतिक बन्दीका रूपमा जेलमा रहँदा उनले आफूले भोगेका र देखेका घटनालाई आफ्नो विश्लेषणसहित अभिलेखन गरेका छन् । यसैमा उनले आफ्नो झापा आन्दोलनदेखिको यात्रालाई पनि सम्झेका छन् । विचार र मानवीय संवेदना सन्तुलनका कारण मन तथा मस्तिष्क दुवैलाई स्पर्श गर्ने संस्मरणहरूको संग्रह हो- 'मैले जे देखें।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मैले जे देखे [MAILE JE DEKHE]
AUTHOR
RADHA KRISHNA MAINALI
CATEGORY
Non-Fiction
PRICE
Rs. 425.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
9789937705325
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
325 Pages / Nepali
WEIGHT
0.25 kg (250g)
EDITION
Standard Edition