Nepali Literature
मनको यात्रा [Manko Yatra]
DETAILED SUMMARY / BACK COVER
किरादेखि देवता सम्म सबैलाई दुःख छ अनी तपाई हामीलाई मात्र कहाँँ हुन्छ सुख तर पनि सुख छ कहाँ छ भने मनमा छ कसलाई छ भने लिनेलाई कसरी लिने यो पुस्तकमा छ । ईश्वरले पनि पूजा गर्छ आत्मा तिम्रो शुद्ध गर मानवले पनि अवतार मान्छ दीनदुःखीको सेवा गर । सयवटा युद्ध जिते पनि मनलाई हार्यो भने हार्यो सयवटा युद्ध हो पनि मनलाई जित्यो भने सबै जित्यो
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मनको यात्रा [MANKO YATRA]
AUTHOR
ASHOK SOKEE
CATEGORY
Nepali Literature
PRICE
Rs. 250.00
PUBLISHER
Vishwo Laxmi Dangol
ISBN / SKU
9789937007085
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.14 kg (135g)
EDITION
Standard Edition