Nepali Literature
मनोबिज्ञानका केही रोचक तथ्यहरू (भाग १) [Manobigyan ka Kehi Rochak Tathyaharu (Bhag 1)]
DETAILED SUMMARY / BACK COVER
यी समसामयिक विषयको उत्तर पाउन :- डर के हो ? यौन र यौन विकृति के तपाईले आफूलाई चिन्नुभएको छ ? के तपाईले आपनो श्रीमान/श्रीमतिलाई चिन्नु भएको छ ? के अंग प्रदर्शन अपराध हो ? के प्रेम विवाह नै सफल विवाह हो ? त्यस्तै यी उत्सुक्तालाई पनि समाधान गर्नेछ यो पुस्तकले:- ब्रेन-वासिङ : के र किन ? के हतियारबिना पनि युद्ध जित्न सकिन्छ ? के मोहनी लाउन सकिन्छ ? झगडाको अन्त कहाँ छ ? न्याय कहाँ पाइन्छ ? मुख हेरेर मनको कुरा भन्न सकनुहुन्छ ?
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मनोबिज्ञानका केही रोचक तथ्यहरू (भाग १) [MANOBIGYAN KA KEHI ROCHAK TATHYAHARU (BHAG 1)]
AUTHOR
DR. AYAN BAHADUR SHRESTHA
CATEGORY
Nepali Literature
PRICE
Rs. 300.00
PUBLISHER
-
ISBN / SKU
9789937275873
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
225 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition