Nepali Literature
मन्त्रपुरकी माया [Mantrapurki Maya]
DETAILED SUMMARY / BACK COVER
हे प्रभु ! यहाँबाट गइदेऊ । आमाले तिमीलाई देख्नुभयो भने बर्बाद हुन्छ ।" मायाले हात जोडी । "लौ ! म त यहीँ बस्ने हो तिमीसँगै । कहाँ जाने कुरा गरेको ? सुराहीमा बस्दा बस्दा क्या बोर भइराख्या थिएँ ।" हाकुचाले आफ्नो निर्णय सुनायो । के हाकु मायाको असल सहयोगी बन्ला त ? कतै मायालाई दुःख पो दिने हो कि ?
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मन्त्रपुरकी माया [MANTRAPURKI MAYA]
AUTHOR
RABINDRA MANANDHAR
CATEGORY
Nepali Literature
PRICE
Rs. 450.00
PUBLISHER
-
ISBN / SKU
9789905008151
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition