Nepali Poetry
मौलामा बाँधिएको राँगो [Maulama Bandhiyeko Rango]
DETAILED SUMMARY / BACK COVER
मौलामा बाँधिएको राँगो कविता संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको छ।प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मौलामा बाँधिएको राँगो [MAULAMA BANDHIYEKO RANGO]
AUTHOR
NAVEEN ABHILASHI
CATEGORY
Nepali Poetry
PRICE
Rs. 255.00
PUBLISHER
BN Pustak Sansar
ISBN / SKU
BB-NEP-18461
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
134 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition