मौन तरङ्ग [Maun Taranga]
DETAILED SUMMARY / BACK COVER
कविको आफ्नै व्यथा, प्रकृतिप्रति माया र समाजमा बाँच्नुको व्याकुलताबाट नै कविता जन्मन्छ। सन्जोक राणाको यस पहिलो काव्यसङ्ग्रह मौन तरङमा पाठकले भेट्ने कवयित्रीलाई जीवनका हरेक क्षणसँग गहिरो प्रेम छ । हामीले यी कविता पढ्दा हाम्रो सामुन्ने उभिन आइपुग्ने सन्जोकले प्रकृतिलाई न्यानो घुम्टोसरी ओढेकी छिन् । उनको प्रत्येक शब्द र हरफमा बतास र पंक्षी, फूल र बादल, बालापन र संसारिक अनुभवप्रति गाढा लगाव छ । यी कविताले समेटेका संवेदना र सौन्दर्यले पक्कै हाम्रो जीवनमा सुवास छर्नेछन्।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मौन तरङ्ग [MAUN TARANGA]
AUTHOR
SANJOK RANA
CATEGORY
Nepali Poetry
PRICE
Rs. 200.00
PUBLISHER
Sutra
ISBN / SKU
BB-NEP-18571
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.06 kg (56g)
EDITION
Standard Edition