मेरा पाइला [Mera Paila]
DETAILED SUMMARY / BACK COVER
लेखक राजाराम बर्तौलाले स्वदेशका उकाली र ओरालीहरू एवं भञ्ज्याङ्ग र चौतारीहरू र विदेशका आर्थिक विकासका समृद्धि र भौतिक विकासका उत्कर्षहरू देख्ने सौभाग्य प्राप्त गर्नुभयो। यसरी स्वदेश र विदेश दुवैतिरको अनुभवको शिष्ट र विशिष्ट दोभानका रूपमा हामी श्री राजाराम बर्तौला पाउन सक्छौं । यो पुस्तक श्री बर्तौलाको स्वदेश र विदेशको सूक्ष्म अध्ययन, अवलोकन र अनुभवको सुन्दर र सार्थक सङ्गम हो भन्न सकिन्छ। -डा. दुबसु क्षेत्री
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मेरा पाइला [MERA PAILA]
AUTHOR
RAJARAM BARTAULA
CATEGORY
Non-Fiction
PRICE
Rs. 300.00
PUBLISHER
Bashundhara-Maan Pragyapratisthan
ISBN / SKU
9789937116787
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition